• सम्बन्ध तोड्न अदालतको ढोकामा पुरूषहरू

    नयाँ मुलुकी संहिताले बाटो खोलि दिएपछि इलाममा पुरूषहरूले पनि सम्बन्ध विच्छेद गर्न अदालत पुग्न थालेका छन् । नयाँ कानूल लागू भएको मिति भदौ १ गते यता जिल्लामा आठ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको जिल्ला अदालत इलामले जनाएको छ । लामो समयदेखि पतिपत्नी सँगै नबसेका र पत्नीको कारण देखाउँदै ती पुरूषहरूले सम्बन्ध विच्छे...