कान्तिपुर पब्लिकेसनका सहायक सम्पादक बलराम बानियाँको शव मकवानपुरमा फेलापरेको छ । तीन दिनदेखि बेपत्ता बानियाँको शव मकवानपुरको भीमफेदी गाउँपालिका ८ दोभानमा फेलापरेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) इन्द्रबहादुर रानाले बताए । बुधबार बिहान उनी बेपत्ता भएको भन्दै महानगरीय प्रहरी परिसरमा उजुर...




