इलाम। मनोरञ्जन, नाँचगान, वक्तृत्वकला, विचार गोष्ठि या अन्य कुनै प्रतियोगीता, यस्तै औपचारिक कार्यक्रम गरेर दिवस मनाइने परम्परा पुरानै हो । यस्ता कार्यक्रमरु जिल्लाभर नै शुक्रबार आयोजना गरियो । औपचारिक कार्यक्रमहरुको भीडमा एउटा अर्को पृथक कार्यक्रम पनि भयो । त्यो पनि विद्यार्थीहरुको अगुवाईमा । माउण्टमेरी बोर्डिङ्ग स...




