टलक्क टल्किने गाडी ढ्याक्क रोकियो । धनेको साथी साजन कोट र टोपी मिलाउँदै गाडीबाट टक्क ओर्लियो । मुसुमुुसु हाँस्दै सबैसँग हात मिलायो । निकै परसम्म हात हल्लाएरै अभिवादन ग¥यो । उसलाई सुरक्षाकर्मीले अगाडि पछाडि राम्रै सुरक्षा दिएको देखिन्थ्यो । उसका काकाका आफन्तजनले उसलाई भब्य स्वागत गरे । खादा र माला पहि¥याईदिए । अगाडि...




