लिम्बू विद्यार्थी मञ्च जिल्ला कार्य समिति इलामले शनिबार “एक हप्ते किरात सिरिजङ्गा लिपी तथा लिम्बू भाषा प्रशिक्षण“ तालिमको समापन तथा एसइई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमबाट प्रशिक्षार्थिहरुलाई प्रमाण पत्र वितरण तथा लिम्बू विद्यार्थी मञ्च इलामले दुई जना लिम्बू विद्यार्थीहरुलाई सम्मान गरेको छ । मञ्चको गरिब ...




