इलाम । विश्वमै लापोन्मुख मानिएको रेडपाण्डा जोगाउनका लागि इलाममा विभिन्न विद्यालयमा रेडपाण्डा सम्बन्धी पढाइ सुरु भएको छ । रेडपाण्डा पाइने स्थानका विद्यालयका विद्यार्थीलाई रेडपाण्डा सम्बन्धी जानकारी गराउने उद्देश्यले पढाइ सुरु गरिएको हो । जिल्लाका बिभिन्न स्थानमा रेडपाण्डा पाइने गरेको तर उचित संरक्षण नहुँदा रेडपाण्...




