इलाम । मानव वेचविखन दिवसको अवसर पारेर इलाममा यौजनन्य हिंसा र बलात्कार विरुद्ध एक महिने जागरण अभियान शुरु भएको छ । देशैभर यौनजन्य हिंसा र बलात्कारको घटना बढिरहेको बेला त्यसलाई नियन्त्रण गर्न अइलाममा अभियान शुरु भएको हो । अभियान असोज १६ गते असिंसा दिवसका अवसरमा समापन हुने छ । अयिानको पहिलो दिन प्रभातफेरी र्यालीको आयोजना ...




