• ‘हिंसा पीडित महिलाको आवाज समाज बाहिर आउन सकेन’

    इलाम । चेतनाको अभावले हिंसा पीडित महिलाको आवाज समाज बाहिर आउन नसकेको इलाम नगरपालिका २ सु्म्बेकमा भएको महिला र दलितहरूको न्यायमा पहुँचका लागि साझा अभियान कार्यक्रमको वडा स्तरीय अनुभव आदान प्रदान कार्यक्रममा सहभागी बक्ताले बताएका छन् ।उनीहरूले वडा कार्यालयको समन्वयमा मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको कार्यक्रमम...