• गाउँमै बैकंले सेवा दिएपछि हर्षित छन् सेवागाह्री

    इलाम । इलाम सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका युवराज पिसीलाई अहिले ‘पैसा निकाल्न र पठाइदिनका लागि’ इलाम सदरमुकाम जाने बाध्यता धेरै कम भएको छ । उनको घर नजिकै गाउँपालिका केन्द्रमा प्रभु बैकं स्थापना भएपनि आफ्नो मात्रै नभएर संघ, संस्थाको रकम निकाल्न र बचत गर्न पनि कुनै गाह्रो छैन । यस्तै इलाम फाकफोकथुम गाउँपालिकाका बिमल...