मनोरञ्जन, नाँचगान, वतृत्वकला, विचार गोष्ठि यसरीनै बाल दिवश औपचारिक रुपमा मनाउने परम्परा यस वर्ष पनि देखियो । तर, यस्तै कार्यक्रमहरुको भीडमा एउटा पृथक कार्यक्रम पनि गरियो, त्यो पनि विद्यार्थीहरुको अगुवाईमा । माउण्टमेरी बोर्डिङ्ग स्कूल विब्ल्याँटेका विद्यार्थीहरुले परम्परागत ढर्राभन्दा फरक ढंगले यस पटकको बाल दिवश मन...




