• बलात्कार र महिला हिंसाको घटनामा संलग्न तीन पक्राउ

      पाँचथर । पाँचथर सदरमुकाम फिदिम नगरपालिका वडा नम्वर १२ की २६ वर्षीय एक महिला आफ्नै भतिजो नाता पर्ने युवकबाट बलात्कृत भएकी छिन । घरमा एक्लै बस्दै आएकी ती महिला १९ वर्षका सुमन केरुङबाट बलात्कृत भएकी हुन । केरुङले उनलाई असोज १३ गते साँझ मोवाइलमा फोटो र भिडियोे देखाउने बहाना गरेर बलात्कार गरेको भन्दै पीडितले उजुर...

  • बलात्कारीको आँखा फुटाउने तालिम दिँदै प्रहरी

    इलाम । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि नेपाल प्रहरीमाथि अनेक प्रश्न उब्जिएका छन् । प्रहरी संगठनमाथि नै आमनागरिकको विश्वास गुम्दै गएको छ । यो दबाबबीच प्रहरीले भने बलात्कारीविरुद्ध लड्न स्कुले छात्रालाई तालिम दिने योजना बनाएको छ । बलात्कारका घटनाको अनुसन्धानमा संवेदनशील नभएको आरोप खेपेको नेपा...

  • महिलाई बन्धक बनाएर बलात्कार गरेकोे अभियोगमा पाँच पक्राउ

    पाँचथर । पाँचथरमा महिलालाई अपहरण गरी बन्धक बनाएको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमो तुम्बेवा गाँउ पालिका वडा नम्वर १ का डम्बर दाहाल, छविमाया दाहाल, भूमिका दाहाल, मित्र दाहाल, श्यामबहादुर दाहाल र दिलकुमार दाहाल छन । उनीहरुले स्थानीय २४ वर्षीय एक महिलालाई अपहरण गरी बन्धक वनाएर बलात्का...

  • निर्मला पन्त हत्या प्रकरणमा निलम्बित एसपी, उनका छोरा र मेयरका भतिजाको डीएनए परीक्षण सुरु

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको सत्यतथ्य पत्ता लगाउन निलम्बित एसपी डिल्लीराज बिष्टको डीएनए परीक्षण सुरु गरेको छ। बिष्टसहित उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टका भतिजा आयुष विष्टको पनि डीएनए परिक्षण सुरु भएको छ। एसपी विष्ट कन्चनपुरका तत्कालीन प्रहरी प...

  • १३ वर्षकी बालिका करणीको आरोप लागेका नौ जनाको नाम सार्वजनिक

    इलाम । १३ वर्षीया एक बालिकालाई करणी गरि आठ महिनाको गर्भवती बनाएको आरोपमा प्रहरीले देउमाइ नगरपालिकाका नौं जनालाई भदौ २४ गते सार्वजनिक गरेको छ । भदौ २३ गते पक्राउ आठ र त्यसअघिनै पक्राउ परेका एकको नाम सार्वजनिक गरिएको हो । पक्राउ परेकाहरमा देउमाइ नगरपालिका–९ का ६० वर्षका चित्रबिर लिम्ब, ५४ वर्षीय ढुण्डीराज गिरी, हप्पे ...

  • बालिका करणी गरेको अभियोगमा देउमाईबाट नाै जना पक्राउ !

    इलाम । एक वालिकालाई करणी गरेर गर्भवती बनाएको अभियोगमा प्रहरीले इलामको देउमाई नगरपालिकाको एकै वडाका नौ जनालाई पक्राउ गरेको छ । प्रक्राउ गरेका एक जनालाई म्याद थप गरेर अनुसन्धान गरिरहेको छ भने आठ जनालाई शनिबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी नायव उपरिक्षक टंक प्रसाद भट्टराईले वालिका करणीक...