• माइजोगमाईमा फुटवल खेल सुरु

    इलाम । माईजोगमाई फूटबल क्लबको आयोजनामा खेल मैदानमा महिला र जुनियर पुरुषस्तरीय खेल आजबाट अमर कल्याण मा बिको खेल मैदानमा सुरु भएको छ । खेल माईजोगमाइ फुटबल क्लबका अध्यक्ष प्रविन राईको अध्यक्षता तथा माईजोगमाई गाउपालिकाका अध्यक्ष जित बहादुर राईको प्रमुख अथित्य र अन्य अतिथिहरुमा ईलाका प्रहरी कार्यलय नयाँबजारका प्रहरी ईन्चार्...

  • फाकफोकथुममा आरोहण विजयी, जमुनामा तीन टिम विजयी

    इलामको फाकफोकथुम गाउँपालिका वडा नं. ४ फूएतप्पामा जारी प्रथम त्रिवेणी गोल्डकप खुल्ला पुरूष नकआउट फुटबल प्रतियोगितामा राइजिङस्टार स्पोटिङ क्लब रबीलाई १ का विरूद्ध ३ गोल गर्दै आरोहण सप्तमी विजयी भएको छ । आज सम्पन्न प्रतियोगितामा आरोहणका तर्फबाट चक्र मगरले खेलको सात मिनेटमा पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाए । त्यसको लग...

  • कात्तिक १२ देखि कागे गाेल्ड कप, भारतका टिमकाे समेत सहभागिता रहने

    ३३ वर्षदेखिको फुटवल इतिहास बोकेको ‘कागे मेला गोल्ड कप’ प्रतियोगिता यस वर्ष आउँदो कात्तिक १२ गतेदेखि कात्तिक २० गते सम्म हुने भएको छ । सन्दकपुर गाउँपालिकास्थित जमुनामा हुने फुटवल प्रतियोगितामा इलाम नगरपालिकाबाहिरको लोकप्रिय मानिने यस प्रतियोगितामा जिल्लाका २२ र भारतका २ टिमको सहभागिता रहने छ । कागे फुटवलको रौनकता यस वर्...

  • नगरस्तरीय फुटवल प्रतियोगितामा वडा नम्बर ५ र ३ विजयी,माङसेबुङमा अायाेजककाे विजयी सुरूवात

    इलाम । इलाम नगरस्तरीय फुटवल प्रतियोगितामा आज भएका दुई खेलमा वडा नम्बर ५ र वडा नम्बर ३ बिजयी भएका छन् । प्रतियोगितामा वडा नम्बर ५ ले वडा नम्बर १ लाई ४ का विरुद्ध ५ गोलले पछि पार्दै सेमिफाइनलसम्मको यात्रा पक्का गरेको हो भने वडा नम्बर ३ ले वडा नम्बर ६ लाई २ का बिरुद्ध ४ गोलले पाखा लगाउदै अपराजित यात्रा कायम राखेको हो । ...