• प्रधानन्यायाधीशमा अाेमप्रकाश मिश्रकाे नाम सर्वसम्मत

    इलाम । कायममुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नाम प्रधानन्यायाधीशमा संसदीय सुनुवाई समतिले सर्वसम्मत अनुमोदन गरेको छ । सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिले मिश्रमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीशमा मिश्रलाई अनुमोदन गरेको हो । सुनुवाइका क्रममा मिश्रबाट प्रस्तुत भएको न्यायपालिकाको भावी कार्ययोजना तथा अव...