इलाम । न्यायिक समितिले जनप्रतिनिधि र नागरिकको सम्बन्धलाई जोड्नु पर्ने इलाममा भएको तेह्रथुमका न्यायिक समितिको तालिम समापन समारोहका बक्ताले बताए । उनीहरूले स्थानीय सरकाले गर्ने न्याय सम्पादनको काम गर्दा नागरिक र जनप्रतिनीधिको सम्बन्धलाई बिगार्न नहुँनेमा जोड दिए । मानव अधिकार मञ्च नेपाल इलामले सञ्चालन गरेको तालिमको समापन...
न्यायिक समिति
-
-
इलामका न्यायिक समितिलाई ६२ लाख बजेट विनियोजन
इलाम। इलामका आठ स्थानीय तहले न्यायिक समितिलाई ६२ लाख बजेट बिनियोजन गरेका छन् । दुई स्थानीय तहले भने एकीकृत बजेट अन्तर्गत न्यायिक समितिलाई खर्च गर्न दिइने बताइएको छ । न्यायिक समितिका लागि माइजोगमाई, फाकफोकथुम, चुलाचुली, रोङ, सन्दकपुर र माङसेबुङ गाउँपालिकाले बजेट छुट्याएको छ । इलाम र देउमाई नगरपालिकाले भने न्...