• घरजम मञ्चन, पाँच दशक अघिको कथाले दर्शकको मन छोयो

    अन्तरजातीय विवाह त्यसमा पनि सन्तान नभएपछि सासुले बुहारीलाई गर्ने व्यवहार कस्तो होला हाम्रो समाजमा । त्यो पनि पाँच दशक अघिको समाजमा । त्यही समयको सेरोफेरोमा हुर्की बढेकाले त अनुभव गरेकै होलान् तर पछिल्लो पुस्तालाई भने पत्याउनसमेत गाह्रो होला उ बेलाको परिस्थिति । यस्तै कथालाई टिपेर चेतना नाट्य समूहले शनिबार जिल्ला समन्...