दमक । दमक-रबि-चिसापानी सडकखण्ड कालोपत्रे हुने भएको छ। यो सडकखण्डका लागि २ अर्ब २० करोड रुपैयाँ बजेट छुट्टिने भएसँगै कालोपत्रे बन्ने पक्का भएको हो। भाद्र २९ गते बसेको मन्त्रीस्तरको बैठकले सडकको बहुवर्षे ठेक्का प्रक्रिया तत्काल अघि बढाउनका लागि स्वीकृति प्रदान गरेको सडक उपभोक्ता समितिका अध्यक्ष रेवतराज पुरी गगनल...




