• इलामलाई चियाको नमुना क्षेत्र घोषणा गर्ने प्रतिवद्धता

    इलाम । चिया सरोकारवालाले इलामलाई व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यमा थप सुधार गर्दै नमुना क्षेत्र घोषणा गर्ने प्रतिवद्धता े व्यक्त गरेका छन् । कृषक तथा व्यवसायीहरुका लागि व्यवसायजन्य सुरक्षा र स्वास्थमा ध्यान पु¥याउन सके उपादकत्वमा थप टेवा पुग्ने भन्दै नमुना क्षेत्र घोषणा गर्न तयार रहेको बताएका हुन् । इलाममा ३ दिन सम...