• चट्याङ लागेर राँगा मर्यो

    इलाम । इलामको रोङ गाउँपालिकास्थित चिसापानीमा चट्याङ पर्दा एउटा राँगाको मरेकाे छ । राति १ बजे पानीसहित परेको चट्याङले चिसापानीस्थित विजय गतराजको गोठमा बाधेको राँगो मरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । यस्तै चिसापानीकै गंगाराम गदालको विद्युतको मिटर बक्समा चट्याङले क्षति पु¥याएको जनाएको छ ।...