इलाम । घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठान इलाम जिल्ला अन्तर्गत माइजोगमाई गाउँपालिका स्तरीय प्रथम अधिवेशनबाट अध्यक्षमा पण्डित कृष्णप्रसाद घिमिरे सर्वसहमतिबाट निर्वाचित हुनुभएको छ । अधिवेशनबाट उपाध्यक्षमा गंगाप्रसाद घिमिरे, द्वितीय उपाध्यक्षमा पारसमणि घिमिरे, सचिवमा भविन घिमिरे, सह–सचिवमा अग्निप्रसाद घिमिरे र कोषाध्यक्षमा ...