इलाम । इलाम नगरपालिका ९ साजबोटेका नविन सुवेदीले आफ्नौ दाजुलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् । घरायसी विवादमा २८ वर्षे सुवेदीले ३० वर्षका दाजु संजिव सुवेदीलाई खुकुरी प्रहार गरेका हुन् । सुवेदीको हातको औला छिनेको छ भने टाउकोमा गम्भीर चोट लागेको छ । घाइते सुवेदीलाई इलाम अस्पतालमा सामान्य उपचारपछि झापाको अस्पता...