काठमाडाैं । निष्क्रिय जीवनशैलीका कारण विश्वको एक चौथाई जनसंख्या गम्भीर रोगको जोखिममा रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ । डब्ल्यूएचओले सार्वजनिक गरेको पछिल्लो अध्ययन प्रतिवेदन अनुसार १ अर्ब ४० करोड मानिसले निष्क्रिय छन् अर्थात् उनीहरुले पर्याप्त शारीरिक व्यायाम गर्दैनन् । शारीरिक रूपमा निष्क्रिय हुँद...




