इलाम । उच्च पहाडी संस्था नेपाल इलामको अध्यक्षमा पुनः दिपक लुङ्गेली चयन भएका छन् । यस्तै संस्थाको उपाध्यक्षमा रमिला बुर्जा, सचिवमा दिनेश सुवेदी, सहसचिवमा युवराज पौडेल र कोषाध्यक्षमा लीला बुर्जा रहेका छन् । समितिको सदस्यहरुमा टीकामाया गुरुङ ,जयराम तामाङ ,बुद्धमाया सुवेदी, मनोधरा बस्नेत ,राम राई, दिनेश ढकाल रहनु भएको छ ।...




