महेश बस्नेत नेपाल नगरपालिका संघ १ नम्बर प्रदेशका संयोजक हुन् । २०५४ सालमा इलाम नगरपालिकाको प्रमुख हुँदा उनले जिल्लाको भौतिक र सामाजिक विकासमा गरेको योगदानकै ‘प्रतिफल’स्वरूप २०७४ सालको स्थानीय तह निर्वाचन उनी यही नगरपालिकाबाट पुनः प्रमुख पदमा विजयी भए । अहिले पनि विभिन्न नयाँ कार्यक्रम ल्याएर चर्चामा आइरहेको इलाम नगरपाल...




