झापा । झापामा आत्महत्याको घटना बढिरहेको प्रहरी तथ्यांकले देखाएको छ । घरायसी विवाद, प्रेम तथा यौन सम्बन्ध, सामाजिक हेला, मानसिक तनाव जस्ता कारणले आत्महत्याको घटना बढिरहेको हो । आर्थिक वर्ष ०७४/०७५ मा दुई सय ४७ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकमा उल्लेख छ । जसमध्ये दुई सय ११ जना झुण्डिएर,...




