• आगलागी पीडितलाई सहयोग गर्न आग्रह

     इलाम । इलाम र पाँचथरको सीमावर्ती क्षेत्र राँके बजारमा आइतबार राति भएको आगलागी पछि पीडितलाई आर्थिक सहयोग गर्न आग्रह गरिएको छ । २ करोड रुपैँया भन्दा बढी क्षति हुने गरी भएको भीषण आगलागीका कारण त्यस ठाउँका २ घर र दुई पसल समेत जलेको थियो । आगलागी पीडितलाई आर्थिक समस्या परेपछि संघ–संस्थामार्फत सहयोग गर्न सबै माझ आग्रह गरिएक...