• नेपाली अदुवा युरोप र जापान जाँदै

    इलाम । नेपालमा उत्पादन हुने अदुवा युरोप र जापानमा निर्यात हुने भएको छ । युरोपको इटाली र एसियाली मुलुक जापानले नेपाली अदुवा स्तरीय भएको भन्दै माग गरेका छन् । आगामी सिजन (दसैंपछि ) दुईवटै मुलुकमा अदुवा निर्यात हुने नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश नम्बर एकका अध्यक्ष तथा अदुवा व्यवसायी नरेन्द्र खड्काले जानकारी दिए...