• पत्रकार महासंघले पत्रकार अापत्कालीन राहत काेष स्थापना गर्ने

    इलाम । नेपाल पत्रकार महासंघ इलाम शाखाले ‘पत्रकार आपत्कालीन राहत कोष’ स्थापना गर्ने भएको छ। महासंघको आइतबार सदरमुकामका बसेको बैठकले आशिष स्मृति पत्रकारिता पुरस्कार अक्षयकोषको रकम पनि थप गर्ने निर्णय गरेको छ। शाखा अध्यक्ष कोकिला ढकालको अध्यक्षतामा बसेको बैठकले राहत कोषका लागि सुरुमा ५० हजार रुपैयाँ जम्मा गर्...