प्रदेश १ सरकारले कोभिड १९ का कारण मृत्यु हुने कर्मचारीका परिवारलाई क्षतिपूर्ति स्वरूप एकमुष्ट पच्चीस लाख रूपैयाँ दिने निर्णय गरेको छ । मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकले कोभिड १९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्र...
Uncategorized
-
-
वाइसीएलकाे चुलाचुली गाउँपालिका सम्मेलन सम्पन्न
योङ्ग कम्युनिस्ट लिग(वाइसीएल)चुलाचुली गाउँपालिका प्रथम सम्मेलनबाट गाउँपालिका अध्यक्षमा दिलकुमार लिम्बू चयन भएका छन् । यस्तै उपाध्यक्षमा टेक विष्ठ, उपाध्यक्षमा विश्व राई, सचिवमा सञ्जीव धमला, सह-सचिव कामना थुलुङ्ग र सह-सचिवमा सन्त राई कोषाध्यक्षमा भुमिका दंगाल रहेका छन् । सदस्यहरुमा सन्ताेष राई, मुकेश आङ्देम्बे, दिपेन्द...
-
पाँच वर्षका बालिकासहित इलाममा नौ जना संक्रमित
इलाम । इलामको चुलाचुली गाउँपालिकाका नौ जनामा कोरोना भाइरस सक्रमण पुष्टि भएको छ । मंगलबार एकै दिन सात पुरुष एक बालिका सहित नौ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय इलामले जानकारी दिएको छ । स्वाब संकलन गरेर पठाइएका ४० जना मध्ये नौ जनाको रिपोर्टमा पोजेटिभ देखिएको इलाम कोभिड – १९ फोकल पर्सन कुलबहादुर पौ...
-
नेपालमा थप एक हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा आज थप १०४१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १०४१ जनामा कोरोनाको संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ४५ हजार २७७ पुगेको छ । नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या २७ हजार १२७ पुगेको छ । प...
-
इलामको गजुरमुखी धाममा २५ लाख बढीको क्षति
इलाम । इलामको माङसेबुङ गाउँपालिका – १ स्थित गजुरमुखी मन्दिरमा २५ लाख भन्दा बढीको क्षति भएको छ । गएराति (शुक्रबार राती) आएको हावाहुरीका कारण रुख र ढुङ्गा झर्दा सो बराबरको क्षति भएको हो । हावाहुरीका कारण रुख र ढुङ्गा लडेर झर्दा मन्दिरको संरचना, विद्युतको पोल, फल्दै गरेको बहुमुल्य रुद्राक्षको फल लगायतमा क्षति पुगेको पा...
-
एनसेलले ल्यायो आकर्षक ‘ननस्टप’ अफर
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले आफ्ना फोरजी ग्राहकहरुका लागि आकर्षक अफर ल्याएको छ । कम्पनीले आफ्नो अहिले सञ्चालनमा रहेको ननस्टप युट्युब प्लस अफरमा थप विकल्प प्रदान गर्दै अफरहरु ल्याएको हो । यस योजना अन्तर्गत ग्राहकले युट्युब, टिकटक र फेसबुकको ननस्टप मजा लिनुका साथै बोनस डेटाको फाइदा लिन सक्नेछन् । ‘प्लस’ थिम ...
-
एकैदिन एक हजार तीन सय ५९ मा कोरोना सङ्क्रमण
काठमाण्डौ । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ४४ हजार दुई सय ३६ पुगेको छ । गएको २४ घण्टामा एक हजार तीन सय ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ६ सय ३८ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा एक हजार तीन सय ५९ जनामा कोरोनाको सङ्क...
-
नौ जना एम्बुलेन्स चालकलाई युनियनको सम्मान
इलाम । इलामका नौ जना एम्बुलेन्स चालकलाई नेपाल निजामती कर्मचारी युनियन संघ इलामले सम्मान गरेको छ । जिल्लाका एम्बुलेन्स चालकहरुलाई स्वास्थ्य सामाग्री वितरण गर्दै शुक्रबार इलाममा सम्मान गरिएको हो । सम्मानित हुने चालकहरुमा तारा पोख्रेल, सन्मान तामाङ, बालचन्द्र गौतम, राजन कार्की, फडिन्द्र सापकोटा, मोहन राई, अनिल देवान र ...
-
थप १२ सय २८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । नेपालमा आज थप १२ सय २८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १२ सय २८ जनामा कोरोनाको संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ४२ हजार ८७७ पुगेको छ । नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या २४ हजार २०७ पुगे...
-
सुनको मूल्य आज तोलामा सात सय रुपैयाँ घट्यो
इलाम । सुनको मूल्य आज सात सय रुपैयाँ घटेको छ । छापावाला सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेर ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदी तोलाको १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।...
- 1
- 2
- 3
- …
- 43
- Next Page »