• यात्रा रहेछ जिन्दगीः संगीत तपस्वी राम दियालीको अनुभव

    इलाम । कुरा २००६ सालको हो । देशमा राणा शासनको विगविगी थियो । शासक फ्याक्ने र टिकाउनेको प्रतिष्पर्धा चलिरहेको थियो । शासकहरू सत्ता टिकाउन जोडबल लगाउँदै थिए भने शासक फ्याक्न केही शक्ति भूमिगत आन्दोलनमा थिए । देशमा राजनीतिक आन्दोलन चलिरहदा सामाजिक विभेदपनि उस्तै रूपमा झागिएको थियो । न कानुन थियो, न लोकतान्त्रिक व्यवस्थ...

  • आकाशको जुन लिएर आए इलामे हरि

    दक्षिण कोरिया/माया,प्रेम वा प्रेमी,प्रेमिका विचमा कहिले काहीं उपहार साटासाटको कुरा आउँछन्  अनि वाचाबन्धनका कुराहरु पनि आउँछन् । अझ प्रेम गर्नेहरुको त एउटै लक्ष्य यो हुन्छ कि हाम्रो प्रेम वैवाहिक सम्बन्धमा छिटै परिणत भै दियोस् । प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न अघि थुप्रै सपनाहरु बुनिएका हुन्छन अनि थुप्रै आश्वा...

  • निर्मलाको गालामा डिम्पल परेपछि 

    दक्षिण कोरिया । याद गर्नु भएको छ ? कसै –कसैको अघि तपाईं हासेको बेला वा तपाइको अघि कोहि मुसुक्क हासीदिदा गालामा एक प्रकारको आकर्षक खोपिल्टो पर्छ नि त्यसलाई के भनिन्छ प्रतिउत्तर सजिलै पाइन्छ ‘डिम्पल’ । विषेश गरेर युवाहरुको पहिलो नजर पर्ने वा युवतीहरुप्रती आकर्षित हुन वाध्य बनाउने बाहिरी सुन्दरता मध्य डिम्पल पनि एउटा...

  • काेराेना संक्रमीत प्रेमीको व्यथा समेटिएको रगुन गुरूङ को ‘एकान्तमा’ सार्वजनिक

    इलाम । ‘एकान्तमा झेल्दै छुु म कोरोनाको कहर, कतिञ्जेल प्युनु मैले बाध्यताको जहर’ बोलको गीत र म्युजिक भिडियो सार्वजनिक भएको छ । कोरोना पीडित प्रेमीहरुको अवस्था झल्किने दृष्य समेटिएको रगुन गुरुङको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको हो । म्युजिक भिडियोमा कोरोना संक्रमीत प्रेमीको ख्याल नगरी प्रेमीका अर्कोसंग गएपछि कस्तर...

  • रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन

    इलाम । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको शुक्रबार बिहान ८४ वर्षको उमेरमा काठमाडौंमा निधन भएको छ । उनी वीरगन्जमा पौडेल परिवारमा जन्मेर भारतको बनारसमा हुर्केकी थिइन् । उनले वि.सं २००६ सालमा विराटनर जुट मिलमा मजदुर आन्दोलनका लागि स्थापना भएको नेपालको पहिलो प्रजातान्त्रिक रेडियोमा ‘आज देशको क्रान्ति भूमिमा ...

  • प्रेम अधिकारीको शब्द गायीका सुनिताको ‘यो मन’

    इलाम / प्रेम अधिकारीको शब्द र गायीका सुनिता कटुवालको स्वर रहेको ‘यो मनले त्यो मनलाई’ बोलको गीतको म्यूजिक भिडियो सार्वजानिक भएको छ । दर्जनौ गीत बजारमा ल्याएर चर्चा कमाई सकेकी सुनिताले ‘यो मनले त्यो मनलाई’ बोलको आधुनिक गीतको भिडियो यूटुव मार्फत सार्वजनिक गरेकी हुँन । गायीका कटुवालले गीत सबै स्रोता ,दर्शकले मनपराउने बताई...

  • गायिका आस्था राउत चार हजार रुपैयाँ धरौटीमा रिहा

    काठमाण्डौ । अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ परेकी गायिका आस्था राउत चार हजार रूपैयाँ धरौटीमा छुटेकी छन् । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आदेश दिएसँगै प्रहरीले राउतलाई धरौटीमा छाडेको हो । राउतविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा काठमाण्डौ प्रहरी परिसर, टेकुमा किटानी जाहेरी परेको थियो । जिल्ला प्रशासन कार्याल...

  • आस्था राउतलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाण्डौँको अनुमति

    काठमाण्डौँ । जिल्ला प्रशासन कार्यालय काठमाण्डुले गायिका आस्था राउतलाई अभद्र व्यवहारसम्बन्धी कसुर मुद्दामा पक्राउको अनुमति दिइएको छ । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाण्डुलेले पक्राउ गरी कारबाही गर्न अनुमति दिएको हो । गायिका आस्था राउतलाई जाँच गर्ने प्रहरी जवान रमिता श...

  • विवाह गर्दै गायक आदित्य झा र चर्चित गायिका नेहा

    एजेन्सी । बलिउडका चर्चित गायक उदित नारायण झाका छोरा आदित्य र युवा गायिका नेहा कक्कडबीच १४ फेब्रुअरी २०२० मा विवाह हुने पक्का भएको छ। इन्डियन आइडल–११ को कार्यक्रमको दौरान आइतबार राती यसको जानकारी दुबै परिवारले दिएका हुन् । भारतको चर्चित रियालिटी सोलाई अहिले आदित्यले सञ्चालन गर्दै आइरहेका छन्। यही कार्यक्रममा नेहा निर...

  • विजय र धिरेन्द्रको पहिलो गीत विमोचन

    इलाम । विजय मुकारुङ राई र धिरेन्द्र चेम्जोङको पहिलो गीत बिमोचन भएको छ । विजय मुकारुङको ‘सयौ तारासँग भीख मागेर पाएको तिमि सुन्दरी’ बोलको गीत र म्युजिक भिडियो विमोचन गरिएको हो । त्यस्तै धिरेन्द्र चेम्जोङको ‘फालेलङुमुनि च्याङथापु बजार पौवा भञ्ज्याङमा फुलेको चाँप मायाको सिरैमा’ बोलको गीत र म्युजिक भिडियो विमोचन गरिएको हो...