• हवाई मार्गबाट नेपाल आउने विदेशी दैनिक दुई सय मात्र

    काठमाडौँ । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण नेपाल आउने विदेशी नागरिकको संख्या ह्वात्तै घटेको छ। अध्यागमन विभागका अनुसार सोमबार १ सय ९३ जना विदेशी मात्र हवाई मार्गबाट नेपाल आएका थिए। नेपालीको संख्या भने २ हजार २० थियो। त्यसअघि आइतबार २ सय ४४ जना मात्र विदेशी हवाई मार्गबाट नेपाल आएका थिए। नेपालीको संख्या २ हज...

  • माईभ्याली गोल्डकपः झापा–११ लाई पाखा लगाउदै मानेभञ्ज्याङ माइभ्यालीको सेमीफाइनलमा

    इलाम । माइभ्याली गोल्डकपको लगातार दुई सिजनको उपाधि विजेता झापा ११ इलाममा जारी माइभ्याली गोल्डकपको क्वार्टर फाइनल चरणबाटै बाहिरिएको छ । बाइ पाएर क्वार्टर फाइनल खेलेको झापा–११ पाहुना टोली मार्नेभञ्ज्याङ फुटवल क्लब दार्जिलिङसंग २–१ गोल अन्तरले पराजित हुँदै माइभ्याली गोल्डकपबाट बाहिरिएको हो । झापा–११ ले माइभ्याली गोल्डकपको...

  • खेलकुदमा नेपालीको नेपालमा मात्रै होइन विश्वमा नै छवि उच्च छ –अर्थमन्त्री आङ्गबो फोटो सहित

    इलाम । खेलकुदमा नेपालीको नेपालमा मात्रै होइन विश्वमा नै छवि उच्च रहेको प्रदेश नम्वर एकका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले बताए । इलाममा विहिबारबाट सुरु भएको माइभ्याली अन्तर्राष्ट्रिय आमन्त्रण फूटवल प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । दक्षिण एशियाली १३ औँ साग प्रतियोगिताको उदाहरण दि...

  •  इलाम खोज्दै फिल्मकर्मी

    इलाम । माया–पिरतीको कथामा मार्धुय धुन भरेर श्रव्यदृश्यमा उतार्न माहिर निर्देशक सुदर्शन थापा यतिबेला प्रेमकै कथा बोकेर इलाम पुगेका छन् । बार्दलीसहितको मझौला आकारको काठे घर, लस्करै उभिएका धुपीका बोट, गलैंचा विच्छ्याए झै चिया बगानलाई पृष्टभूमीमा राखेर उनले एक सांगीतिक प्रेमकथा उतार्दैछन् । चलचित्र हो, म यस्तो गीत गाउँ...

  • रहिनन् वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारी

    वरिष्ठ अभिनेत्री  सुभद्रा अधिकारीको निधन भएको छ। अधिकारीको शनिबार बिहान डल्लुस्थित आफ्नै निवास  निधन भएको अभिनेता कृष्ण मल्लले जानकारी दिएका हुन्। ७२ वर्षीया अधिकारी केही वर्षदेखि दम रोगबाट पीडित थिइन्। उनको जन्म २००४ सालमा भएको थियो। उनका १ छोरा र छोरी छन्। दर्जनौ नाटक, टेलिश्रृखंला तथा सिनेमामा अभिनेत्री रहेकी अधि...

  • विदेशका कार्यक्रममा व्यस्त नायिका सुष्मा अधिकारी

    नायिका सुष्मा अधिकारी यतिबेला एकपछि अर्को वैदेशिक कार्यक्रममा व्यस्त बन्न थालेकी छन् । कैलालीको धनगढीमा जन्म भई हाल काठमाण्डौँको बालुवाटारमा बस्दै आएकी नायिका अधिकारी बिभिन्न देशमा हुने कार्यक्रममा सहभागी हुने क्रममा व्यस्त बनेकी हुन् । हामीसँगको कुराकानीमा उनले भनिन् – विदेशबाट कार्यक्रममा सहभागी हुन धेरै नै अफर आई...

  • शिल्पासँग छबिले माफी मागेपछि …

    नायिका शिल्पा पोखरेलले श्रीमान् छवी ओझाविरूद्ध प्रहरीमा दिएको उजुरी छलफलबाट टुंगिएको छ ।काठमाडौं प्रहरी परिसर, टेकुमा भएको दुवै पक्षको छलफलपछि पोखरेल र ओझाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । यसअघि पाखरेलले श्रीमानबाट असुरक्षित भएको भन्दै शान्ति सुरक्षा माग गरेर उजुरी दिएकी थिइन् । परिसरका डीएसपी होविन्द्र बोगटी...

  • मुख्यमन्त्री पार्किङस्थल तथा सिनेमा हल भवनको डिपिआर तयार

    इलाम सदरमुकामस्थित इलाम नगरपालिका वडा नं.७ को हालको बसपार्क भएको ठाउँमा निर्माण हुने बहुतले मुख्यमन्त्री पार्किङस्थल तथा सिनेमा हलको डिपिआर तयार भएको छ । करिब नौ महीना लगाएर डिपिआर तयार गरिएकोे भवन जमिनको सतहदेखि चार तले निर्माण हुने जनाइएको छ । भवनका ‘अन्डर ग्राउन्ड’ सतहमा सवारी पार्किङस्थल निर्माण गरिने छ । डिपिआ...

  • जापानमा ‘पुरानो बुलेट’ गुड्ने

    क्रेजी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ जापानमा प्रदर्शन हुनेभएको छ । भीषण राईदरा निर्देशित पुरानो बुलेट नमस्ते चिवा जापानले प्रिमियर शो गर्न लागेको हो । फुनावासी सि ४–१९–६ किनरो सेन्टरमा जुलाई ७ का दिन प्रदर्शन गर्न लागिएको पुरानो बुलेटको प्रदर्शनको लागि सम्पूर्ण तयारी पूरा भ...

  • रामबाबुकाे कबड्डीमा क्याप्टेन कि उपसना

    झण्डै ३ महिनाअघि चलचित्र ‘कबड्डी ३’ को घोषणा गरिएको थियो । घोषणा गरिए पनि चलचित्रका पात्रहरु भने फाइनल भएका थिएनन् । एकताका अभिनेता प्रदिप खड्का चलचित्रमा रहने चर्चा समेत चलेको थियो । तर, प्रदिपले ‘कबड्डी ३’ मा आू उपलब्ध हुन नसक्ने बताएका थिए । अन्ततः ‘कबड्डी’ तेस्रो श्रृंखलाका रुपमा निर्माण हुनलागेको ‘कबड्डी ३’ मा ...