• विवाह गर्दै गायक आदित्य झा र चर्चित गायिका नेहा

    एजेन्सी । बलिउडका चर्चित गायक उदित नारायण झाका छोरा आदित्य र युवा गायिका नेहा कक्कडबीच १४ फेब्रुअरी २०२० मा विवाह हुने पक्का भएको छ। इन्डियन आइडल–११ को कार्यक्रमको दौरान आइतबार राती यसको जानकारी दुबै परिवारले दिएका हुन् । भारतको चर्चित रियालिटी सोलाई अहिले आदित्यले सञ्चालन गर्दै आइरहेका छन्। यही कार्यक्रममा नेहा निर...

  • आगलागीमा जल्यो तीन करोडको सिनेमा घर

    हेटौंडा ।उपत्यकाबाहिर हेटौंडामा निर्मित पहिलो वातानुकूलित सुविधासम्पन्न सिनेमा घर ओम्याक्स सिनेमा घर आगोले नष्ट गरेको छ । उक्त हलमा भित्रको डिजाइनिङ र दर्शक सिटमा भर्खर पुनर्निर्माण गरिएको थियो । करिब तीन करोड लागतमा निर्माण गरिएको ओम्याक्स हललाई बुधबार विहान आगोले करिब अढाई घण्टामा नष्ट गरिदिएको हो । हेटौंडा–४ मा...

  • अभिनय मन नपरेको भन्दै तमन्नामाथि जुत्ता प्रहार

    मुम्बई । बलिउड नायिका तमन्ना भाटियालाई एक युवकले जुत्ता प्रहार गरेका छन् । दक्षिण भारतकी लोकप्रिय नायिका तमन्नालाई हैदरावादको हिमायतनगरमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा ३१ वषिर्य करिमुल्लाह नाम गरेका युवाले जुत्ता प्रहार गरेका हुन् । ज्वेलरी सप उद्घाटन गर्न गएको बेला तमन्नमाथि जुत्ता प्रहार भएको थियो । जुत्ता...