इलाम । इलामको पूर्वी सीमा क्षेत्र पशुपतिनगरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा भवन चुहिने गरेकाले उपचारमा समस्या भएको छ । सामाजिक स्वास्थ्य बीमाको पनि उपचार यहीं हुनथालेपछि दैनिक ५० जना भन्दा बढी सेवाग्राहीले स्वास्थ्य सेवा लिंने केन्द्रमा पानी पर्न थालेपछि विरामीको प्राथमिक उपचारमै समस्या हुने गरेको केन्द्रका स्वास्...



