• ‘सरकारले अधिकारमा आधारित काम गर्नुपर्छ’

    इलाम । सरकारले अधिकारमा आधारित काम गर्नुपर्ने इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । मानव अधिकार मञ्च नेपाल इलामले किन्डरमिसनरेक जर्मनीको सहयोगमा सञ्चालन गरिरहेको बाल संरक्षणका लागि ऐक्यबद्धता परियोजनाको जिल्ला समन्वय समितिसँग गरेको छलफलका बक्ताले सरकारले अधिकारमा आधारित काम गर्नुपर्नेमा जोड दिएका छन् । उन...

  • तीन बर्षीय बालकलाई क्यान्सर

    इलाम नगरपालिका–७ का मिर्गौला क्यान्सरबाट पीडित तीन वर्षीय बालक प्रभास श्रेष्ठको उपचारार्थ चरम आर्थिक अभाव भएको छ । बालकका अभिभावकले उपचारका लागि खर्च जुटाइदिन आग्रह गरेका छन् । छ महिनादेखि काठमाडौँस्थित कान्ति बाल अस्पतालमा उपचारार्थ ती बालकको थप उपचारका लागि लाखौँ आवश्यकता पर्ने जनाइएको छ । ‘चिकित्सकले बालकको उपचार ग...

  • ईस्टुको विराटनगर महानगर समितिमा पाण्डे

    संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुको भेलाले ‘संस्थागत विद्यालय शिक्षक युनियन (ईस्टु)’ को विराटनगर महानगर समिति गठन गरेको छ । विराटनगरमा भएको भेलाले रमेश पाण्डेको अध्यक्षतामा १३ सदस्यीय महानगर समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा मण्जु मण्डल, सचिवमा समुद्र पराजुली, सहसचिवमा जफार अली र कोषाध्यक्षमा अम्विका श्रेष्...

  • पहिरोले दुई घरमा क्षति

    इलामको सन्दकपुर गाँउपालिका वडा नम्बर २ माइमझुवामा पहिरो जाँदा दुई घरमा क्षति पुगेको छ । अविरल बर्षासँगैे घरमाथिबाट आएको पहिरोले स्थानीय धनराज राई र कुमार राईको घरमा क्षति पुगेको हो । पहिरोले धनराज राईको घरमा र कुमारको भान्छा घरमा क्षति पुगेको वडा नम्बर २ वडाध्यक्ष गिरिराज खनालले जानकारी दिएका छन् । सोमबार दिउँसो करि...

  • विक्रमको लेखन रहेको ‘वदमास’गीतको म्युजिक भिडियो सार्वजनिक

     घरमा छोरामान्छेको हाउभाउ र बोलीचालीमा  मायाले बदमाश भनेर भन्ने गर्छन भन्ने विषयलार्इ तयार गरिएको गीत सार्वजनिक भएको छ।स‌ंचारकर्मी विक्रम सुन्दासकाे शब्द रहेकाे गीतमा युवा गायक चिरञ्जीवी भण्डारीको आवाज, संगीतकार भीम बिसीकाे संगीत र पुष्पकर सुनुवारले संगीत संयोजन गरेका छन् । लिप ओखेडाद्वारा निर्देशन तथा नृत्य निर्देशन ...

  • इलाममा थप दुई जनामा कोरोना पुष्टि

    इलाम,इलाममा थप दुई जनामा आज कोरोना पुष्टि भएको छ । सूर्योदय नगरपालिकाको कृष्णाश्रम माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका वडा नं १० की ४० बर्षिया र वडा नं १४ की २४ बर्षिय महिलामा कोरोना संक्रमण देखिएको हो । असार ८ र ९ गते क्वारेन्टाइनमा बसेका उनीहरुको स्वाव असार १२ गते संकलन गरेर परिक्षणमा पठाइएको थियो । कुवेतबाट ने...

  • राईबिरुद्ध १८ बर्ष कैद

    १३ वर्षीया एक बालिकालाई जबरजस्तीकरणी गर्ने माई नगरपालिका–७ का ३६ वर्षीय तेजबहादुर राई विरूद्ध जिल्ला अदालतले १८ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधिश हरिशचन्द्र इङ्गनामको इजलासले राई विरुद्ध १८ वर्ष कैद र ५० हजार रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको अदालतका श्रेस्तेदार दिलकुमार बर्देवाले बताए । अदालतले राईलाई दुई हजार दुई...

  • १९ प्रिन्ट रगत संकलन

    जननेता मदन भण्डारीको जन्मोत्सबमा सञ्चालन भएको रक्तदान कार्यक्रममा १९ प्रिन्ट रगत संकलन गरिएको छ । मदन भण्डारी फाउन्डेसन र मदन भण्डारी स्पोटिङ क्लवको संयुक्त आयोजनामा भएको कार्यक्रममा १९ जनाले रगत दान गरेको क्लवका अध्यक्ष मिलन खत्रीले जानकारी दिए । मदन भण्डारी फाउन्डेसन र मदन भण्डारी स्पोटिङ क्लवको संयुक्त आयोजनामा भ...

  • रंगशाला निर्माणका लागि जग्गादान

    इलामको फाकफोकथुम गाउँपालिका वडा नं. ७ स्थित एकतप्पाको सिंहदेवी माध्यमिक विद्यालयमा रंगशाला निर्माणको लागि स्थानीय दिनानाथ पोख्रेलले पाँच लाख रुपैयाँ बराबरको जग्गा दान गरेका छन् । पोख्रेलले सोही रुकम बराबरको दुई रोपनी जग्गा दान गरेसँगै विद्यालयको नाममा दानपत्रमार्फत जग्गा पास समेत गरेका छन् । रंगशाला निर्माणका लागि ३...

  • छ वटा बीओपी निर्माण हुने

    इलामका ६ वटा सीमा क्षेत्रमा सरकारले सशस्त्र प्रहरीको थप बोर्डर आउट पोष्ट(बीओपी) निर्माण गर्ने भएको छ । सरकारले इलामको सन्दकपुर गाउँपालिका वडा नं. ४ कालपोखरी, वडा नं.५ जौबारी, सूर्योदय नगरपालिका १ मानेभञ्ज्याङ,वडा नं. ५ समालबुङ,सूर्योदय नगरपालिका ६ स्थित छब्बीसे र रोङ गाउँपालिकास्थित सलकपुरमा बिओपी राख्ने भएको हो । यसभन...