सुनचाँदीको भाउ बढ्यो

पुनः भाउ बढ्यो

  सरलपाटी सम्वाददाता

 236 पटक हेरिएको

इलाम । सुनचाँदीको भाउ आज बढेको छ ।

सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९५ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रबार तोलामा ९ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९४ हजार ८ सय रुपैयाँ थियो । यस्तै चाँदीको भाउ आज तोलामा ४० रुपैयाँ बढेको छ ।

चाँदी आज तोलाको १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार