थप २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि

१६८० जना डिस्चार्ज

  सरलपाटी सम्वाददाता

 218 पटक हेरिएको

काठमाडौं । नेपालमा आज थप २ हजार ५९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ५९ जनामा कोरोनाको संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १ लाख ६७६ पुगेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या ७३ हजार २३ पुगेको छ । पछिल्लो २४ घण्टामा १६८० जना डिस्चार्ज भएका छन् ।

हालसम्म कोरोना भाइरसका कारण ज्यान गुमाउने संख्या भने छ सय जना पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार