सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो

९४ हजार ७ सय

  सरलपाटी सम्वाददाता

 228 पटक हेरिएको

इलाम । सुनको भाउ आज पनि बढेको छ । हिजो तोलामा ९ सय रुपैयाँले बढेको सुनको भाउ आज पनि ५ सय रुपैयाँले बढेर ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

हिजो तोलाको ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ ।

हिजो तोलाको १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर १ हजार १ सय ९० रुपैयाँ कायम भइ कारोबार सुरु भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार