पूर्वमा भुकम्पको धक्का

५.० म्याग्निच्युटको भुकम्प मापन

  सरलपाटी सम्वाददाता

 562 पटक हेरिएको

इलाम ।नेपलाको पूवी क्षेत्र र भारतमा शुक्रबार भुकम्पको धक्का महसुस भएको छ । आज विहान ९ः३० मा भुकम्पको धक्का महसुस गरिएको हो । भापाको बाहुण्डागी पुर्व भारतीय क्षेत्रमा केन्द्र विन्द भएको ५.० म्याग्निच्युटको भुकम्प मापन भएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार