कमलादीबाट १५ किलो ‘सुन’ बरामद

सुन परीक्षणका लागि पठाइयो

  सरलपाटी सम्वाददाता

 215 पटक हेरिएको

काठमाडौं । काठमाडौंको कमलादीबाट १५ किलो ‘सुन’ बरामद भएको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अवैध रुपमा भित्र्याइएको सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको हो । यो सुन भए र नभएको परीक्षणका लागि पठाइएको छ ।

प्रहरी टोलीले पिछा गर्ने क्रममा सुन र दुई थान पेस्तोल छाडेर भागेको प्रहरी स्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार