विक्रमको लेखन रहेको ‘वदमास’गीतको म्युजिक भिडियो सार्वजनिक

 घरमा छोरामान्छेको हाउभाउ र बोलीचालीमा  मायाले बदमाश भनेर भन्ने गर्छन भन्ने विषयलार्इ तयार गरिएको गीत सार्वजनिक भएको छ।स‌ंचारकर्मी विक्रम सुन्दासकाे शब्द रहेकाे गीतमा युवा गायक चिरञ्जीवी भण्डारीको आवाज, संगीतकार भीम बिसीकाे संगीत र पुष्पकर सुनुवारले संगीत संयोजन गरेका छन् ।

लिप ओखेडाद्वारा निर्देशन तथा नृत्य निर्देशन गरिएको उक्त गीतको म्युजिक भिडियोमा मोडल तथा सञ्चारकर्मी सोनिका रोकाया तथा दिपेन्द्र सोनामले अभिनय गरेका छन ।उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त गीतको भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका छन् ।यो भिडियो ओएसआर डिजिटलको च्यानलबाट सार्वजनिक गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार