नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १६ हजार एक सय ६८ पुग्यो

२४ घण्टामा थप दुई सय चार जना संक्रमित

  सरलपाटी सम्वाददाता

 242 पटक हेरिएको

काठमाण्डौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या १६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप दुई सय चार जनामा कोरोना पुष्टि भएको छ ।

विभिन्न २५ वटा प्रयोगशालामा भएको परीक्षणमा दुई सय चार जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या १६ हजार एक सय ६८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार