इलाम, इलाममा थप एक जनामा कोरोना पुष्टि भएको छ । माइ नगरपालिका वडा नं. ३ का २७ वर्षीय एक व्यक्तिमा कोरोना पुष्टि भएको हो । उनी असार ३ गते भारतको गुजरात हुँदै नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए । कोशी अस्पताल विराटनगरमा गरिएको स्वाव परीक्षणमा पोजिटिभ कन्ट्र्याक ट्रेसिङकोमा शुरु गर्न लागिएको कोभिड–१९ जिल्ला संयोजक विमल बरालले जानकारी दिए ।


539 पटक हेरिएको 






