नेपालमा सङ्क्रिमतको सङ्ख्या दुई हजार ३०० पुग्यो

बुधबार थप २०१ जनामा कोरोना पुष्टि

  सरलपाटी सम्वाददाता

 259 पटक हेरिएको

काठमाण्डौ । नेपालमा बुधबार दुई सय एक जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

मङ्गलबार अपराह्नसम्म सङ्क्रमितको सङ्ख्या दुई हजार ९९ रहेकोमा आज दुई सय एक जना थपिएका हुन् । योसँगै नेपालमा कोरोना सङ्क्रिमतको कुल सङ्ख्या दुई हजार तीन सय पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार