इलाम अस्पतालको आइसुलेशनका दुई जनाकै रिपोर्ट नेगेटिभ

  सरलपाटी सम्वाददाता

 1217 पटक हेरिएको


इलाम।इलाम अस्पतालमा आइसुलेशनमा उपचार भइरहेका दुई जनाको स्वाब परीक्षण नगेटिभ आएको छ ।
फाकफोक थुम गाउँपालिका वडा नं. २ का ३७ वर्षीय पूर्णबहादुर तामाङ्ग र ३५ वर्षीया शान्तिदेवी तामाङ्गको स्वाब परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा बैंशाख ३० गते पठाइएको थियो । निजहरुको रिपोर्ट विहीबार आएको इलाम अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार