लकडाउन वैशाख ३ गतेसम्म थपियाे सरलपाटी संवाददाता २४ चैत्र २०७६, सोमबार १६:३२ 399 पटक हेरिएको इलाम । सरकारले लकडाउन थप्ने निर्णय गरेको छ । भर्खरै सकिएको मन्त्रिपरिषद बैठकले आगामी वैशाख ३ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । नागिरक खबरबाट