चैत २५ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

थपियो नेपालमा लकडाउनको समय

  सरलपाटी सम्वाददाता

 277 पटक हेरिएको

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नलिन घोषणा गरेको लकडाउनको अवधि थप गरेको छ ।

मन्त्रिपरिषद्को भर्खरै सकिएको बैठकले २५ गते १२ बजेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री एवं अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएको हो ।

यस अघि सरकारले चैत ११ देखी १८ सम्म लकडाउन घोषणा गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार