इलाम।कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको लकडाउनको अवधि थप गर्नु पर्ने बताएको छ।
आइतबार बसेको समितिको बैठकले लकडाउन थप्न सरकारलाई सिफारिस गरेको हो। कति दिन लकडाउन थप्ने निर्णय सरकारले गर्ने छ। यस अघि सरकारले चैत्र ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो।
आज साँझ बस्ने मन्त्रिपरिषद बैठकले त्यसको टुंगो लगाउने छ।