
इलाम।आगुऔषध सहित दुई जना युवालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
पक्राउ पर्नेमा इलाम नगरपालिका वडा नं. ४ का २५ वर्षीय रोशन राई र वडा नं. ९ का २० वषीृय विशाल शिवा रहेका छन् ।
उनीहरुलाई चार दशमलब पाँच ग्राम ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


965 पटक हेरिएको 






