लामिछानेलाई ५ दिन हिरासतमा राख्न म्याद थप

  सरलपाटी संवाददाता

 344 पटक हेरिएको

गत साउन २० गते आत्महत्या गरेका पत्रकार शालिग्राम पुडासैनीको भिडियो सार्वजनिक भएसँगै विवादमा मुछिएका सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनालाई पाँच दिन म्याद थप गरिएको छ । उनीहरूलाई शुक्रबार चितवन अदालतले थप अध्ययन गर्नका लागि म्याद थपेकाे प्रहरीले जानकारी दिएकाे हाे ।

सञ्चारकर्मी लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई बिहीबार जिल्ला प्रहरी कार्यालय चितवन र महानगरिय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले पक्राउ गरी चितवन लगिएको थियो । उनीहरूलाई बिहीबारदेखि लागु हुने गरी म्याद थप गरेकाे हाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार