बाढीपहिरोबाट ५० जनाको मृत्यु, अझै ३० जना वेपत्ता (अपडेट)

कहाँ–कहाँ के कति क्षति भयो हेर्नुहोस् सूचीसहित

बिहीबारदेखिको अविरल वर्षाका कारण हालसम्म ५० जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार आइतबारसम्म २२ महिला र २८ पुरुष गरी जम्मा ५० जनाको मृत्यु भएको हो । यस्तै २५ जना घाइते भएकामा उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार १३ महिला र १७ पुरुष गरी जम्मा ३० जना वेपत्ता भएका छन् भने ११०४ जनाको जिवितै उद्दार गरिएको छ ।                           देशको न्यूजबाट साभार

बाढीबाट भएको मानवीय क्षतिबारेको विवरण हेर्नुहोस्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार