लागुऔषधसहित एक पक्राउ

  सरलपाटी संवाददाता

 558 पटक हेरिएको

इलामको चुलाचुली गाउँपालिकास्थित पेल्टिमारीका एक व्यक्तिलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले चुलाचुली गाउँपालिका ४ बस्ने २३ बर्षीय सुरज राईलाई झापाको कमल गाउँपालिका वडा नं. ५ बाट पक्राउ गरेको हो ।

राईको साथबाट १३ हजार एक सय ६५ रुपैयाँ बराबरको ११ हजार बराबरको ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

राईको साथबाट १३ हजार एक सय ६५ रुपैयाँ बराबरको ११ हजार बराबरको ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । राईमाथि सङ्का लागेपछि प्रहरीले अनुसन्धान गर्दा लागू औषधसहित फेला पारेको थियो ।

बरामद भएको लागु औषध र पक्राउ गरिएका राईलाई आवश्यक अनुसन्धान र कारवाहीको लागि इलाका प्रहरी कार्यालय दमक झापामा पठाइएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार